राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने
मकवानपुर । तिहारमा देउसी-भैलो र मनोरञ्जन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसी-भैलो खेल्दा होस् वा अन्य मनोरञ्जनका कार्यक्रम...