नेकपा एसले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्ज एक साताभित्र टुङ्ग्याउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्य विभाजन गर्ने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले नेताहरूको कार्य विभाजनको विषयमा छलफल गरिरहेको उपमहासचिव रामकुमार भट्टराईले बताए । कार्य...