कास्की जिल्ला अदालतबाहिर रास्वपा समर्थकले मनाए खुसीयाली
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले...