२८ फाल्गुन २०७७, शुक्रबार
एमालेमा ओली समूहको निर्णय : महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खारेज
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । एमाले अध्यक्ष ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका...