जिपी उपचार केन्द्रमा २५ थान एचडियु शय्या जडान
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अत्याधुनिक एचडियु (हाई डिपेन्डेन्सी युनिट) शय्या जडान गरिएको छ । केन्द्रमा उपचारका लागि आउने गम्भीर बिरामीहरुका लागि सहज...