थारु महिला सभाले राष्ट्रिय नाँचघरमा जितिया महोत्सव मनाउने
काठमाडौँ । थारु महिला सभाले आगामी असोज २ गते काठमाडौँको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ । मंगलबार थारु महिला सभाले काठमाडौँमा पत्रकार सम्मेलेन गरेर यस वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौँको राष्ट्रिय...