राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको शुभकामना व्यक्त गरेका छन् । उनले जितिया पर्व, २०८२ को सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन्...