सङ्क्रामक रोग नियन्त्रणका लागि गण्डकीमा छुट्टै कोष स्थापना
काठमाडौँ । सङ्क्रामक रोगको रोकथाम तथा उपचार व्यवस्थालाई थप सुदृढ बनाउन गण्डकी प्रदेश सरकारले विशेष उद्देश्यका साथ एक पृथक् कोष स्थापना गरेको छ। हालै बागलुङ जिल्लामा फैलिएको दादुराको प्रकोप नियन्त्रणका...