एमाले उम्मेदवार मियाविरुद्ध काँग्रेसले दियो उजुरी
काठमाडौँ । पर्सा-४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका काँग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका...