उड्न लागेको विमानसँग ठोक्किँदा जापान एयरलाइन्समा आगलागी
काठमाडौँ। जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगो लागेको छ । होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो...