‘जातीय आधारमा पूर्ण समानुपातिक’मा जानुपर्ने सुझावसँगै मन्त्री मोदीको मुड चेन्ज !
काठमाडौँ । अनेकथरी ‘इन्ट्रेष्ट’ ग्रुपहरूका नानाथरी चलखेल र राजनीतिक नेतृत्वहरूको बेवास्ताका कारण अलपत्र परेको सङ्घीय निजामती सेवा ऐनमा ‘जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक’मा जानुपर्ने सुझावसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन...