मुख्यमन्त्री राउतको पहिलो टार्गेटमा काँग्रेस, मागे मन्त्रीको राजीनामा
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका छन् । संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा...