भारतीय उच्च सैनिक टोली काठमाडौँमा, प्रधानमन्त्रीलाई भेट्दै
काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरूको टोली नेपाल आएको छ । भारतीय जल सेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय...