सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक रेग्मी पक्राउ
काडमाडौँ । जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मी पक्राउ परेका छन्। सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले रेग्मीलाई बल्खुबाट पक्राउ गरेको गरेको हो। राष्ट्र...