सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न मन्त्री खड्काको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी-मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ मा स्थित सिँचाइ आयोजनाको...