जर्मनीबाट ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो
काठमाडौँ। जर्मन सरकारले नेपाललाई दिएको ६२ वटा भेन्टिलेटरको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई...