मेयर बालेन्द्र र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट, के भयो छलफल ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेट भएको छ। मेयर साहको कार्यकक्षमा भएको भेटमा प्रमुख साहले फोहोरको दिगो व्यवस्थापनका...