काँग्रेस नेता गौतमद्वारा ‘एक महिने जरामा जाऊँ अभियान’को जिम्मेवारी अस्वीकार
काठमाडौँ । नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको ‘एक महिने जरामा जाऊँ अभियान’ अन्तर्गत तोकिएको जिम्मेवारी स्वास्थ्य अवस्थाका कारण पूरा गर्न नसक्ने जानकारी नेता प्रा. डा. कृष्णप्रसाद गौतमले दिएका छन्। काँग्रेसका...