जय ट्रफीमा साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, भुर्तेलको हात खाली
काठमाडौँ । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले सर्वाधिक ३३ विकेट लिएका थिए...