नेकपा एमालेका अध्यक्ष पदका प्रत्याशी लामासहित दर्जनौँ नेता-कार्यकर्ता नेकपामा समाहित
काठमाडौँ । २०७९ को स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार जयबहादुर लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । लामासँगै २०७४ को स्थानीय निर्वाचनमा...