जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश
काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश गरेका छन्। गुण्डुमा अनौपचारिक कार्यक्रम गरेर केपी ओलीले गोलेलाई पार्टीमा भित्र्याए। स्वागत कार्यक्रममा एमाले बागमती प्रदेश...