हुम्लामा काँग्रेसका जयपति रोकाया विजयी
सिमकोट (हुम्ला) । प्रतिनिधि सभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेसका रोकाया आठ हजार ७९६ मत...