वडा अध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
काठमाडौँ । देशभरका स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीचको विवाद चर्किँदै जाँदा कतिपय स्थानमा हातपातको घटनासमेत बढ्दै गएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ मा यही प्रवृत्ति देखिएको छ, वडा...