भारतले ब्लेम गेम खेलेको पाकिस्तानको आरोप, हमलाबारे प्रमाण भए सार्वजनिक गर्न चुनौती
काठमाडौँ। जम्मु कश्मीरको पहलगाममा एक नेपाली नागरिकसहित २८जनाको आतंकवादीबाट भएको हत्यापछि भारत र पाकिस्तानबीच मौखिक युद्ध शुरु भएको छ । पाकिस्तान समर्थित आतंकवादीले पहलगाम घटना गराएको भन्दै भारतले इस्लामावादमाथि ५...