निलम्बित प्रधानन्यायाधीश जबरामाथि शुक्रबारदेखि अध्ययन सुरु हुने
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौँ फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक...