जन नमुना माविका कागजात अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन नमुना माविका कागजात नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूबाट नियम विपरीत चर्को रकम असुलेको भन्दै अख्तियारले विद्यालयका कागजात नियन्त्रणमा लिएको हो । कक्षा ११...