जसपाका जन्नत अन्सारी दिए बागी उम्मेदवारी
काठमाडौँ । पर्सा क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्य पदमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादीका केन्द्रीय सदस्य अन्सारीलाई पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका हुन्।...