कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिटमा अदालतले दिएन अन्तरिम आदेश
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न नपर्ने उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले आदेश दिएको छ ।...