जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।...