डोटीमा जनस्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका अन्तर्गत वडा नम्बर ५ इन्द्रचोक सिलगढीमा मंगलबार एक कार्यक्रमका बिच जनस्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत...