काठमाडौँ ७ मा मानुषीलाई जनसमाजवादीको समर्थन
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्। काठमाडौँ ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी...