जेन जेड आन्दोलनपछि पहिलो जनमत परीक्षण : प्रतिनिधि सभा निर्वाचन २०८२ शान्तिपूर्ण रूपमा सम्पन्न
आन्दोलनपछिको विशेष राजनीतिक वातावरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । हिमाल, पहाड र तराईमा मतदाताको सहभागिता उल्लेख्य रहँदा हेभिवेट प्रतिस्पर्धा भएका क्षेत्रले राष्ट्रिय राजनीतिक समीकरणमा...