जनपक्षीय कानुनहरू ठुला नेताको दबाबमा तुहाइन्छ : श्रममन्त्री कुँवर
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरू ठुला नेताहरूको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् । सोमबार ७७ औँ विश्व श्रमिक दिवसको अवसरमा काठमाडौँमा...