बाबुराम भट्टराई भन्छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खाँदैन’
काठमाडौँ। जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपा सरकारमा जाने कुरासँग बन्दी रिहाइको कुरा जोडेर नहेर्न आग्रह गरेका छन् । भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै...