हृदयेश त्रिपाठी र विषेशचन्द्र लालको पार्टीबीच कार्यगत एकता
काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र वृषेशचन्द्र लाल नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकता भएको छ । दुई पार्टीबीच पाँच बुँदे सहमति गरेर सहकार्यको लागि तयार...