मतपत्र छाप्न तयारी अवस्थामा रहन जनक शिक्षालाई शिक्षामन्त्रीको निर्देशन
काठमाडौँ । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन भनेका छन् । मन्त्री श्रेष्ठले निर्वाचन आयोगले आदेश दिने बित्तिकै खरर मतपत्र छापिने गरी...