बझाङ उपनिर्वाचन : माओवादी केन्द्रका बुढाले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । नारा जुलुससहित माओवादी...