गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउनेबारे सुझाव प्रतिवेदन मन्त्री सिन्हासमक्ष पेश
काठमाडौँ । गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा अध्ययन गरी तयार पारिएको सुझाव प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाइएको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहको संयोजकत्वमा...