बझाङमा माओवादीले जनक बुढालाई उम्मेदवार बनाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउने सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने...