स्वास्थ्य सेवा विभागद्वारा जनकपुर न्युरो हस्पिटलको अनुगमन
काठमाडौँ । स्वास्थ्य सेवा विभागले जनकपुर न्युरो हस्पिटलमा अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार अनुगमन...