एमालेले मदन भण्डारी र माआवादीले जनयुद्धको जडता छोड्नुपर्छ : भुसाल
काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नो पार्टीले मदन भण्डारी र नेकपा माओवादीले जनयुद्धको जडता छोड्नुपर्ने बताएका छन् । आइतबार आयोजित विचार गोष्ठीमा भुसालले एमालेमा मदन भण्डारीका नामा ठूलो...