नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर विजयी
काठमाडौं । नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित भएका छन्। दोस्रो चरणको मतदानबाट लामाले संस्थापन इतरका उम्मेदवार बंसलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी...