सरकारी अस्पताल र प्रतिष्ठानलाई जग्गा संरक्षणसम्बन्धी विवरण तीन दिनभित्र पठाउन मन्त्रालयको ताकेता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी स्वामित्वमा रहेका अस्पताल, प्रतिष्ठान तथा स्वास्थ्य सम्बद्ध निकायहरूको जग्गा तथा भौतिक पूर्वाधारको संरक्षणसम्बन्धी प्रगति विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयको...