जग्गा जालसाजीको आरोपमा एमाले वडाध्यक्ष प्रहरीको नियन्त्रणमा
काठमाडौँ । जग्गा जालसाजीको आरोपमा भोट खोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । भोटे...