वातावरण संरक्षणको मुद्दा
पुँजीवादी आर्थिक प्रणालीभित्र विकास भएको मानवीय सभ्यताले तीव्र सहरीकरण, प्राकृतिक स्रोतमाथि अत्यधिक दोहन, आणविक तथा रासायनिक हातहतियारको उत्पादन जस्ता विषयको पक्षपोषण गर्याे । उद्योगधन्दा तथा कलकारखानवाट उत्पादन हुने फोहोरको उचित...