२६ कार्तिक २०७८, शुक्रबार
वडाध्यक्षलाई ‘छोटे राजा’ भनेपछि वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा रोक्का
काठमाडौँ । सल्यानस्थित बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले आफू विरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्रतिबन्धमा रोक लगाएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको...