बङ्गलादेश छैटौँ महिला साफ च्याम्पियन, नेपाल ३-१ ले पराजित
काठमाडौँ । छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बङ्गलादेशले उपाधि उचालेको हो । बङ्गलादेश महिला साफको...