सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले आजदेखि ‘परम्परागत चिनियाँ चिकित्सा सेवा’ सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन...