जाजरकोट छेडागाडका तत्कालीन वडा सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छेडागाड नगरपालिका-१२ वडा कार्यालयका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियारले दुई जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको...