राप्रपा अध्यक्ष लिङ्देनसँग चिनियाँ नेतृको भेट
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनबीच आइतबार भेटवार्ता भएको छ । राप्रपाको पार्टी केन्द्रीय कार्यालयमा भएको...